१२ चैत्र २०८२, बिहिबार

नेपाल भ्रमण गर्ने पर्यटकमा वृद्धि


अ+
अ-

काठमाडौं, माघ २० गत वर्षको जनवरी महिनामा भन्दा यो वर्षको जनवरीमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या १५ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को जनवरीको तुलनामा यस वर्ष १५. प्रतिशत बढी पर्यटकले नेपाल भ्रमण गरेका छन्

गत वर्षको जनवरीमा ७९ हजार ९९१ पर्यटक नेपाल भित्रिएकामा यस वर्षको पहिलो महिनामै ९२ हजार ५७३ अन्तर्राष्ट्रिय आगन्तुकले नेपाल भ्रमण गरेका छन् 

सन् २०२६ को तथ्याङ्क अनुसार पर्यटक आगमनमा शीर्ष स्थानमा रहँदै आएको भारतपछि चीन रहेको कोभिडका कारण घटेका चिनियाँ पर्यटकको सङ्ख्यालाई भारतपछि अमेरिकाले उछिन्दै आएकोमा पछिल्लो समय चिनियाँ पर्यटकको आगमनमा समेत बढोत्तरी भएको बोर्डका अनुसार यस वर्षको जनवरीमा भारतबाट २६ हजार ६२४ पर्यटक नेपाल  आएका छन् त्यसपछि चीनबाट नौ हजार १०१, अमेरिकाबाट आठ हजार ४०६, बङ्गलादेशबाट पाँच हजार ८१४ अस्ट्रेलियाबाट चार हजार ९५७ पर्यटक नेपाल भित्रिएका छन् जनवरीमा सार्क मुलुकबाट ३९ प्रतिशत पर्यटक नेपाल आएका छन् त्यस्तै एसियाली देशबाट २६ प्रतिशत, युरोपबाट १२ प्रतिशत पर्यटक नेपाल भित्रिएका छन्

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
महिला मन्त्रालय गाभ्ने चर्चाप्रति राष्ट्रिय महिला आयोगको चासो, अध्यक्ष पराजुलीद्वारा खबरदारीको आह्वान

महिला मन्त्रालय गाभ्ने चर्चाप्रति राष्ट्रिय महिला आयोगको चासो, अध्यक्ष पराजुलीद्वारा खबरदारीको आह्वान

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयलाई अन्य मन्त्रालयमा गाभ्ने चर्चा...

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यले आज शपथ लिँदै

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यले आज शपथ लिँदै

नवनिर्वाचित २७४ जना प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ। ...

ठमेल क्षेत्रमा अनैतिक गतिविधिमा संलग्न २० विदेशी महिला पक्राउ

ठमेल क्षेत्रमा अनैतिक गतिविधिमा संलग्न २० विदेशी महिला पक्राउ

नेपाल प्रहरी अन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौं ले ठमेल क्षेत्रमा अनैतिक तथा अभद्र गतिविधिमा संलग्न रहेको आरोपमा २० ज...

घुँडाको सफल शल्यक्रियापछि पुनरागमनको तयारीमा साम्बा

घुँडाको सफल शल्यक्रियापछि पुनरागमनको तयारीमा साम्बा

भण्डारीले सामाजिक सञ्जालमार्फत बुधबार बिहान अक्ल्याण्ड, न्यूजिल्याण्डमा डाक्टर साइमन र उनको टोलीद्वारा शल्यक्रिया सफलता...

वन डढेलो नियन्त्रणमा समन्वयको खाँचो, बहुपक्षीय संवादमा जोड

वन डढेलो नियन्त्रणमा समन्वयको खाँचो, बहुपक्षीय संवादमा जोड

कार्यक्रममा सहभागीहरूले नेपालमा वन डढेलोको जोखिम बढ्दो क्रममा रहेको उल्लेख गर्दै यसको रोकथाम, पूर्वतयारी र प्रभावकारी व्...

पश्चिम एसियाको अवस्थाबारे मोदी–ट्रम्पबीच छलफल, शान्ति र स्थायित्वमा जोड

पश्चिम एसियाको अवस्थाबारे मोदी–ट्रम्पबीच छलफल, शान्ति र स्थायित्वमा जोड

भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै संवादमा पश्चिम एसियाको विकसित परिस्थितिबारे विचार आद...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्