काठमाडौँ, भदाै १ । आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरी दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने र विभिन्न क्षेत्रमा सहकार्य अगाडि बढाउने आवश्यकतामा जोड दिए।
यस भेटवार्तामा, विदेश सचिव मिश्रीले नेपाल र भारतबीचको गहिरो सभ्यतागत सम्बन्ध र द्विपक्षीय साझेदारीको महत्त्व प्रष्ट पार्दै आर्थिक, सुरक्षा, ऊर्जा, यातायात लगायत विभिन्न क्षेत्रमा सहकार्य बढाउने उद्देश्य राखेको भारतीय दूतावासले जनाएको छ।
प्रधानमन्त्री ओलीले पनि नेपाल-भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन आवश्यक रहेको बताए। दुबै नेताबीच यो भेटवार्ता दुई देशबीचको निरन्तर सहयोग र मैत्रीपूर्ण सम्बन्धको प्रतीक मानिन्छ।
भारत र नेपालबीचको यस्ता उच्चस्तरीय वार्ताले द्विपक्षीय हितका मुद्दाहरूमा सकारात्मक प्रगतिलाई गति दिने अपेक्षा गरिएको छ।
More from NewaTimes
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...
इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह
इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...
त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध
त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...
नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै
नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...
भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए
भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...
भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल
भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment