१२ असोज २०८३, सोमबार

भारतीय विदेश सचिव नेपालमा: प्रधानमन्त्री ओलीलाई भारत आमन्त्रण प्रमुख उद्देश्य

अ
अ+
अ-

काठमाडौं, भदाै १ । भारतका विदेश सचिव विक्रम मिश्री दुई दिने आज आैपचारिक भ्रमणका क्रममा आज नेपाल आइपुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको आधिकारिक भ्रमणका लागि निम्तो दिनु उनकाे भ्रमणको प्रमुख उद्देश्य रहेको छ।

विदेश सचिव मिश्रीले नेपाली नेतृत्वसँगको भेटवार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट प्रधानमन्त्री ओलीलाई चाँडै भारत आउन आमन्त्रणा गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री केपी शर्मा ओेलीकाे आैपचारिक भारत भ्रमण यही भदाै महिनाकाे अन्तिममा तय भएकाे छ ।

यो भ्रमणले दुबै देशबीच रणनीतिक साझेदारी र जलविद्युत, व्यापार र कनेक्टिभिटी जस्ता प्रमुख विषयमा प्रगति दिने अपेक्षा छ।

भारत-नेपाल द्विपक्षीय सम्बन्धलाई नयाँ ऊर्जा दिने यस भ्रमणले दुबै देशबीचको उच्चस्तरीय आवागमनको निरन्तरतालाई झल्काएको छ।

द्विपक्षीय सहयोगको समीक्षा तथा नेपाल-भारत संयुक्त आयोगको बैठकको तयारी तथा पंचेश्वर बहुउद्देश्यीय आयोजना जस्ता ठोस परियोजनाहरूमा प्रगतिको मुल्यांकन यस भ्रमणमा गर्ने अपेक्षा गरिएकाे छ ।

विदेश सचिवले काठमाडौंको पशुपतिनाथ मन्दिरकाे भ्रमण गर्ने कार्यक्रम पनि राखिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्