नवनियुक्त मन्त्रीहरूलाई कूटनीतिक आचारसंहिताबारे परराष्ट्र मन्त्रालयको ब्रिफिङ
काठमाडौं, चैत २५ । परराष्ट्र मन्त्रालयले नवनियुक्त मन्त्रिपरिषद्का सदस्यहरूलाई नेपालको परराष्ट्र सम्बन्धका प्राथमिकताहरू तथा कूटनीतिक आचारसंहिताका विभिन्न पक्षबारे ब्रिफिङ गरेको छ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित उक्त ब्रिफिङ कार्यक्रममा परराष्ट्र सचिव अमृतबहादुर राईले प्रस्तुति दिएका थिए । सचिव राईले विदेशी सरकार, कूटनीतिक नियोग तथा पदाधिकारीहरूसँग हुने सम्पर्क र भेटवार्ताका क्रममा अपनाइने शिष्टाचार तथा कूटनीतिक आचारसंहितासम्बन्धी विषयमा मन्त्रीहरूलाई जानकारी गराएका थिए।
यस ब्रिफिङले नवनियुक्त मन्त्रीहरूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको हित, परराष्ट्र नीतिका प्राथमिकता तथा कूटनीतिक मर्यादाका बारेमा प्रभावकारी रूपमा काम गर्न सहज हुने अपेक्षा गरिएको छ।
अन्य लेखहरू: नेवाः टाइम्स
भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए
भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...
भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल
भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...
अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ
अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ...
साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता
साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता...
युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता
युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता...
रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार
रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment