काठमाडौं, असाेज ७ । मुग्लिन-नारायणघाट सडक तुइन खोला पुल नजिकै निरन्तर रूपमा खसेको पहिरो आज दिउँसो ४:५५ बजेतिर झन ठुलो पहिरो झरेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार सडक आवागमन दुईतर्फि रूपमै बन्द भएको छ । निरन्तर ढुंगा झरेकाे कारण उपकरण संचालन गरि पहिराे हटाउनमा समस्या भएकाे पनि सडक डिभिजनले जनाएको छ ।
अन्य लेखहरू: नेवाः टाइम्स
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...
इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह
इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...
त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध
त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...
नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै
नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...
भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए
भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...
भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल
भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment