चितवन, असोज ९ । मुग्लिन–नारायणगढ सडकखण्डको तुईन खोला पुल नजिकै पहिरो खस्दा सडक आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ।
हिजो साँझ परेको ठूलो वर्षाका कारण राति अबेरसम्म पहिरो पन्छाउन समस्या भएको र आज बिहान ५:३० बजेदेखि नारायणगढ र मुग्लिन दुवैतर्फबाट पाँचवटा उपकरण परिचालन गरी निरन्तर काम भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ।
तर, सो स्थानमा स्थान अभाव (limit space) का कारण एकैपटक धेरै उपकरण प्रयोग गर्न नसकिएकोले पहिरो पन्छाउन समय लाग्ने भएको छ।
सडक डिभिजनले पूर्णरूपमा सडक सुचारु नहुन्जेलसम्म सवारी चालक र यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ।
अन्य लेखहरू: नेवाः टाइम्स
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...
इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह
इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...
त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध
त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...
नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै
नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...
भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए
भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...
भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल
भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment