१० असोज २०८३, शनिबार

तिलिचो र बझाङमा नेपाल टेलिकमको 4G सेवा विस्तार

अ
अ+
अ-

काठमाडौं, असोज ३१ । सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदिश खरेलले मनाङको तिलिचो बेसक्याम्पमा आजदेखि सञ्चालनमा आएको नेपाल टेलिकमको 4G सेवाको प्रयोग गर्दै फिल्ड इन्जिनियर निरज गुप्तासँग भिडियो कलमार्फत संवाद गरेका छन्। नयाँ प्रविधि प्रयोगमार्फत दुर्गम क्षेत्रमा पनि सञ्चार पहुँच विस्तार भएको देख्दा आफू अत्यन्त खुसी भएको मन्त्री खरेलले बताएका छन्। उक्त सेवा मन्त्री खरेलको भिडियो कलमार्फत शुभारम्भ गरिएको थियाे ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लास्थित तलकोट गाउँपालिका–४ बुङ्गाडाँडामा पनि हिजोदेखि 4G सेवा सञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ। मन्त्रीसँगको कुराकानीका क्रममा इन्जिनियर गुप्ताले 4G सेवाले स्थानीय क्षेत्रमा उद्धार कार्य तथा डिजिटल पेमेन्ट प्रणालीलाई सहज बनाएको जानकारी दिएका थिए।

मन्त्री खरेलले आफ्नो फेसबुक पेजमार्फत सञ्चार सम्पर्क अबरुद्ध हुने अवस्था आएमा नेपाल टेलिकमको १४९८, एनसेलको ९००५, इन्टरनेट सेवा प्रदायक (ISP) को ९८०१८७८९४१ र मन्त्रालयको ९८४१५२०११५ (WhatsApp) नम्बरमा खबर गर्न अनुरोध गरेका छन्। उनका अनुसार मर्मत तथा सेवा पुनःसञ्चालनका लागि सम्बन्धित प्राविधिक टोलीहरू तयारी अवस्थामा रहेका छन् ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ...

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता...

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता...

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्