११ असोज २०८३, आइतबार

नेपालमा विदेशी नागरिक दर्ता तथा अनुुगमन प्रणाली लागू गरिने

अ
अ+
अ-

काठमाडौं, भदौ १७ । अध्यागमन विभागले नेपालमा प्रवेश गर्ने विदेशी नागरिकहरूको व्यवस्थापनलाई सहज र पारदर्शी बनाउन “विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली लागू गर्ने भएको छ।

अध्यागमन ऐन २०१६ र नियमावली २०१७ बमोजिम, नेपाल प्रवेश गर्ने विदेशी नागरिकको आगमन, उपस्थिती र गतिविधि व्यवस्थापन गर्न विभागले यो प्रणाली विकास गरेको हो। यसले राष्ट्रिय सुरक्षा, आप्रवासन नियन्त्रण, पर्यटन प्रवद्र्धन र सुशासनमा सहयोग पुग्ने विभागको दाबी छ।

विभागका अनुसार, अन्तर्राष्ट्रिय कानुन र व्यवस्थापनका अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न तथा नेपालमा विदेशीहरूको बसोबास र गतिविधि सम्बन्धी तथ्यांक अभिलेखीकरण गर्न यस प्रणालीले महत्वपूर्ण भूमिका खेल्नेछ।

नयाँ प्रणाली २०८२ साल असोज १ गतेदेखि काठमाडौं उपत्यकाभित्रका तारे होटल, रिसोर्ट, गेस्ट हाउस, होमस्टे लगायतका आवास प्रदायक संस्थामा अनिवार्य रूपमा लागू हुनेछ। यस्ता संस्थाले आफ्ना आवासमा बस्ने विदेशी पाहुनाको विवरण अनिवार्य रूपमा सो प्रणालीमार्फत दर्ता गर्नुपर्नेछ।

अध्यागमन विभागले ७७ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत पनि यस प्रणालीको कार्यान्वयन गरिने जनाएको छ। यसबारे थप जानकारीका लागि विभागको वेबसाइटमा उपलब्ध म्यानुअल अध्ययन गर्न सकिने व्यवस्था गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ...

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता...

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता...

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्