१० असोज २०८३, शनिबार
जलवायु संकटमा गुटेरसको चेतावनी : ‘विश्वको छानो भत्किँदैछ’

जलवायु संकटमा गुटेरसको चेतावनी : ‘विश्वको छानो भत्किँदैछ’

जलवायु संकटमा गुटेरसको चेतावनी : ‘विश्वको छानो भत्किँदैछ’

बाढी, पहिरोका कारण चार जिल्लाका मुख्य राजमार्गमा अवरोध

बाढी, पहिरोका कारण चार जिल्लाका मुख्य राजमार्गमा अवरोध

बाढी, पहिरोका कारण चार जिल्लाका मुख्य राजमार्गमा अवरोध

नेवापसमा निमेष रेग्मीकाे अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

नेवापसमा निमेष रेग्मीकाे अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

नेवापसमा निमेष रेग्मीकाे अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

हिमालयको तीव्र तापक्रम वृद्धिले विपद्को जोखिम बढाउँदै, अनुकूलनको सीमासमेत नाघ्न सक्ने

हिमालयको तीव्र तापक्रम वृद्धिले विपद्को जोखिम बढाउँदै, अनुकूलनको सीमासमेत नाघ्न सक्ने

हिमालयको तीव्र तापक्रम वृद्धिले विपद्को जोखिम बढाउँदै, अनुकूलनको सीमासमेत नाघ्न सक्ने

जोमसोममा आजदेखि ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’

जोमसोममा आजदेखि ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’

जोमसोममा आजदेखि ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’

मनसुनको ६० दिनमा सरदरभन्दा कम वर्षा

मनसुनको ६० दिनमा सरदरभन्दा कम वर्षा

मनसुनको ६० दिनमा सरदरभन्दा कम वर्षा

टेकुको बायोग्यास प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौं महानगर र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

बीपी स्मृति दिवसमा जलवायु जनचेतनामूलक कार्यक्रम, गगन थापाले नयाँ अभियान घोषणा गर्ने

बीपी स्मृति दिवसमा जलवायु जनचेतनामूलक कार्यक्रम, गगन थापाले नयाँ अभियान घोषणा गर्ने

युरोपको लूले सम्झायो गुटेरेसको हिमालय चेतावनी

युरोपको लूले सम्झायो गुटेरेसको हिमालय चेतावनी

युरोपको लूले सम्झायो गुटेरेसको हिमालय चेतावनी

विश्व वातावरण दिवस: जलवायु परिवर्तनका कारण दक्षिण–पूर्वी एशियामा स्वास्थ्य संकट गहिरिँदै

विश्व वातावरण दिवस: जलवायु परिवर्तनका कारण दक्षिण–पूर्वी एशियामा स्वास्थ्य संकट गहिरिँदै

विश्व वातावरण दिवस: जलवायु परिवर्तनका कारण दक्षिण–पूर्वी एशियामा स्वास्थ्य संकट गहिरिँदै

विश्व वातावरण दिवस: विद्या राईलाई वातावरण पत्रकारिता पुरस्कार–२०२५

विश्व वातावरण दिवस: विद्या राईलाई वातावरण पत्रकारिता पुरस्कार–२०२५

विश्व वातावरण दिवस: विद्या राईलाई वातावरण पत्रकारिता पुरस्कार–२०२५

‘हिट एक्शन डे’ आज: दक्षिण एशियामा बढ्दो गर्मीको संकट, नेपाल पनि उच्च जोखिममा

‘हिट एक्शन डे’ आज: दक्षिण एशियामा बढ्दो गर्मीको संकट, नेपाल पनि उच्च जोखिममा

‘हिट एक्शन डे’ आज: दक्षिण एशियामा बढ्दो गर्मीको संकट, नेपाल पनि उच्च जोखिममा

तराईमा अत्यधिक गर्मी र ताताे हावाकाे लहर, सर्वसाधारणलाई सतर्क रहन आग्रह

तराईमा अत्यधिक गर्मी र ताताे हावाकाे लहर, सर्वसाधारणलाई सतर्क रहन आग्रह

तराईमा अत्यधिक गर्मी र ताताे हावाकाे लहर (हिट वेभ)को चेतावनी, सर्वसाधारणलाई सतर्क रहन आग्रह

तराई क्षेत्रमा तातो दिन र गर्मीको लहरको चेतावनी, तापक्रम ४० डिग्री माथि पुग्ने सम्भावना

तराई क्षेत्रमा तातो दिन र गर्मीको लहरको चेतावनी, तापक्रम ४० डिग्री माथि पुग्ने सम्भावना

विभागले जोखिमका आधारमा केही जिल्लालाई ‘सतर्क रहनु’ र केहीलाई ‘अद्यावधिक रहनु’ समूहमा राखेको छ। कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु र रुपन्देहीलाई उच्च सतर्कता अपनाउनुपर्ने सूचीमा राखिएको छ भने अन्य तराई तथा आसपासका जिल्लामा अवस्था निरन्तर अद्यावधिक रही सावधानी अपनाउन सुझाव दिइएको छ।

सर्लाही, रौतहट र महोत्तरीमा उच्च हावाहुरीको जोखिम : प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह

सर्लाही, रौतहट र महोत्तरीमा उच्च हावाहुरीको जोखिम : प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह

सर्लाही, रौतहट र महोत्तरी जिल्ला प्रशासन कार्यालयले तीव्र हावाहुरीको जोखिमलाई मध्यनजर गर्दै सावधानी अपनाउन जनसमुदायमा जरुरी सूचना जारी गरेको छ।

आज देशका अधिकांश क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज देशका अधिकांश क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभागले सोमबारका लागि जारी गरेको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न भागमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

वन डढेलो नियन्त्रणमा समन्वयको खाँचो, बहुपक्षीय संवादमा जोड

वन डढेलो नियन्त्रणमा समन्वयको खाँचो, बहुपक्षीय संवादमा जोड

कार्यक्रममा सहभागीहरूले नेपालमा वन डढेलोको जोखिम बढ्दो क्रममा रहेको उल्लेख गर्दै यसको रोकथाम, पूर्वतयारी र प्रभावकारी व्यवस्थापनका लागि तीनै तहका सरकारबीच समन्वय सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

जल तथा मौसम विज्ञान विभाग ले आजका लागि देशभर वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। विभागका अनुसार हाल देशमा मौसम प्रणाली सक्रिय रहेकाले विभिन्न प्रदेशमा बदलीसहित वर्षा हुने अनुमान गरिएको हो।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशभर बदली, केही स्थानमा वर्षा र हिमपात

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशभर बदली, केही स्थानमा वर्षा र हिमपात

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पछिल्लो बुलेटिन अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव देखिएको छ, जसका कारण देशभर मौसम बदली भएको छ।

हावाहुरी र वर्षा/हिमपातको सम्भावना: सतर्कता अपनाउन आग्रह

हावाहुरी र वर्षा/हिमपातको सम्भावना: सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभाग ले आजका लागि देशका विभिन्न स्थानमा बदली, वर्षा तथा हावाहुरीको सम्भावना रहेको जनाएको छ। विभागका अनुसार दिन र रात दुबै समयमा मौसम आंशिकदेखि सामान्य बदली रहनेछ भने धेरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना छ।

तीव्र हावाहुरी र वर्षा–हिमपातको सम्भावना, सतर्क रहन आग्रह

तीव्र हावाहुरी र वर्षा–हिमपातको सम्भावना, सतर्क रहन आग्रह

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले आगामी केही दिन देशका विभिन्न क्षेत्रमा खराब मौसमको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

आजको मौसम कस्तो रहला ?

आजको मौसम कस्तो रहला ?

जल तथा मौसम विज्ञान विभागले आजका लागि देशका विभिन्न भागमा वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ।

वन डढेलो व्यवस्थापन सम्बन्धी व्यवहारिक तालिम हुँदै

वन डढेलो व्यवस्थापन सम्बन्धी व्यवहारिक तालिम हुँदै

कार्यक्रममा वन डढेलोको रोकथाम, नियन्त्रण तथा प्रभावकारी व्यवस्थापनका विषयमा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्याससमेत गराइएको थियो।

चैतको बदली: गण्डकी र बागमतीमा चट्याङसहित वर्षा, पूर्वतिर सर्दै मौसम प्रणाली

चैतको बदली: गण्डकी र बागमतीमा चट्याङसहित वर्षा, पूर्वतिर सर्दै मौसम प्रणाली

देशको पश्चिमी क्षेत्रबाट भित्रिएको मौसमी प्रणालीको प्रभावले हाल गण्डकी र बागमती प्रदेशका केही जिल्लाहरूमा हावाहुरी, मेघगर्जन र चट्याङसहितको वर्षा भइरहेको छ।

चितवनमा १२६ मि.मि. वर्षा, विभिन्न प्रदेशमा भारी वर्षा

चितवनमा १२६ मि.मि. वर्षा, विभिन्न प्रदेशमा भारी वर्षा

विभागले फागुन २९ गते बिहान ९ बजे सार्वजनिक गरेको विवरणअनुसार चितवनको नारायणी फिल्ड कार्यालयमा रहेको मौसम मापन केन्द्रमा १२६.२ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ, जुन पछिल्लो २४ घण्टामा देशकै सबैभन्दा धेरै हो।

देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात, तुवाँलो क्रमशः हट्ने सम्भावना

देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात, तुवाँलो क्रमशः हट्ने सम्भावना

देशका केही प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पछिल्लो २४ घण्टामा वर्षा र हिमपात भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशका पहाडी र हिमाली भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का देखि मध्यम वर्षा तथा हिमपात भएको छ।

५२ मिलियन डलरबाट वायु प्रदूषण न्यूनीकरण गरिने

५२ मिलियन डलरबाट वायु प्रदूषण न्यूनीकरण गरिने

नेपालमा उद्योगबाट हुने वायु प्रदूषण न्यूनीकरण गर्न र वायु गुणस्तर व्यवस्थापन प्रणालीलाई सुदृढ पार्न विश्व बैंकले ५२ मिलियन अमेरिकी डलर (करिब ६ अर्ब ९२ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ। विश्व बैंकले प्रेस विज्ञप्ति जारी गर्दै परियोजना काठमाडौं उपत्यका र तराई केन्द्रित हुने जनाएको छ ।

बन्चरेडाँडा ल्यान्डफिल साइटमा प्रवेश निषेध

काठमाडौं महानगरपालिकाले बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट परिसरमा अनधिकृत प्रवेश पूर्ण रूपमा निषेध गरेको छ। महानगरको वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै हिजाेदेखि नै उक्त निर्णय लागू गरिएको जनाएको छ।

वायु प्रदूषण कसरी नियन्त्रण गर्ने?

वायु प्रदूषण कसरी नियन्त्रण गर्ने?

वातावरणीय संकट र विशेषगरी वायु प्रदूषणको समस्या आज नेपालका सहरहरूमा गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा देखा परेको छ। देश राजनीतिक बहसमा व्यस्त रहँदा पनि वातावरणीय प्रदुषणले त सबैलाई सास फेरेपिच्छे असर गरिरहेको हुन्छ ।

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्ने र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने जनाएको छ ।

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्